चलचित्र रिलिजलाई लिएर दीपकराज र अनमोलबीच शुभकामना आदानप्रदान  « Khabarhub

चलचित्र रिलिजलाई लिएर दीपकराज र अनमोलबीच शुभकामना आदानप्रदान 


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सधैँ लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आज रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के–२ को रिलिजमा भने फरक दृश्य देखिएको छ ।

छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली सिने उद्योगमा बिरलै देखिने दृश्य भएको छ।

फिल्म रिलिज हुन एक दिन अघि छक्कापञ्जाका दीपकराज गिरीले छड्केलाई शुभकामना दिए भने छ्ड्केका अनमोल केसीले छक्कापञ्जा टिमलाई शुभकामना दिएका छन् । बिहीबार साँझ दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिए पछि धेरैले ऊनीहरूप्रति विश्वास र सम्मान प्रकट गरेका छन्।

गिरी र अनमोल दुवैले दुवै फिल्मको पोस्टर पनि राखेर एक अर्को प्रति सम्मान पनि प्रकट गरेका छन् ।

अनमोलले छक्कापञ्जा टिमका लागि सामाजिक सञ्जालमा यस्तो लेखेका छन्,

त्यस्तै, दीपकराजले पनि दुई फिल्मको भिडन्तको विषयलाई लिएर यसरी लेखेका छन्,

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ७ : २८ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको