युक्रेनको पूर्वी सहर बख्मुतमा रुसी अर्धसैनिक वाग्नर समूहको घेराबन्दी | Khabarhub Khabarhub

युक्रेनको पूर्वी सहर बख्मुतमा रुसी अर्धसैनिक वाग्नर समूहको घेराबन्दी


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकुहरूले पूर्वी युक्रेनी सहर बाख्मुतलाई घेरेको दाबी गरेका छन् । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।

“वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुतलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उक्त सहरबाट पछि हट्नसमेत आह्वान गरेको जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ५ : ५३ बजे

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा– ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ

एक सय पाँच वर्षीया लमी कुमारीसहित तीन ज्येष्ठ व्यक्तित्व सम्मानित

भोजपुर– समाजमा पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिकाले तीन जना

पुष्प व्यवसाय : आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौं– नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत

दुई रोपनी क्षेत्रफलमा सयपत्री ढकमक्क, बजार खोज्दै किसान

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–८ डहरेका मञ्जु श्रेष्ठले दुई रोपनी