बिल गेट्सद्वारा मोदीसँग भेटवार्ता, कोरोना महामारीमा लाखौँको ज्यान बचाएको भन्दै भारतको प्रसंशा « Khabarhub

बिल गेट्सद्वारा मोदीसँग भेटवार्ता, कोरोना महामारीमा लाखौँको ज्यान बचाएको भन्दै भारतको प्रसंशा


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी प्रविधि कम्पनी माइक्रोसप्टका सह संस्थापक बिल गेट्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । जी २० को बैठक जारी रहेका बेला भारत भ्रमणमा आएका गेट्सले प्र्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा गेट्सले भारतले स्वास्थ्य, विकास र जलवायुजस्ता क्षेत्रमा प्रगति गरिरहेको भन्दै प्रशंसा गरेका छन् । उनले नवप्रवर्तनमा लगानी गर्दा के सम्भव छ भनेर भारतले प्रमाणित गरिदिएको उल्लेख गरे ।

भारतले कोभिड १९ महामारीको समयमा सस्तो, प्रभावकारी तथा सुरक्षित खोपको विकास गरेको भन्दै यसबाट लाखाँै मानिसको ज्यान जोगिएको पनि जनाए ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ७ : ०० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा