ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकलका सवार दुई जनाको मृत्यु « Khabarhub

ट्याक्टरसँग ठोक्किँदा मोटरसाइकलका सवार दुई जनाको मृत्यु


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

गए राति जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा ज १ त ५२४५ नम्बरको ट्याक्टर र ज १ १० प ६४२९ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका दुवै जनाको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र पछाडि सवार ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ९ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै