आर्सनल बराबरीमा रोकियो, क्वाटर फाइनलमा पुग्ने सम्भावना जीवितै | Khabarhub Khabarhub

आर्सनल बराबरीमा रोकियो, क्वाटर फाइनलमा पुग्ने सम्भावना जीवितै


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब र स्पोर्टिङ लिस्वनसँग २–२ गोलको बराबरीमा रोकिन पुगेका छन्।

लिस्वोआमा बिहीबार राति भएको खेलको २२औं मिनेटमा विलियम सालिवाको गोलबाट आर्सनलले अग्रता लिए पनि ३४औं मिनेटमा स्पोर्टिङका गोन्कालोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए पछि खेल बराबरीमा रोकिन पुगेको हो ।

दोस्रो हाफको सुरुवाती ५५औं मिनेटमा पौलिन्होले गोल गरेपछि स्पोर्टिङले खेलमा २–१ को अग्रता लिन सफल भयो । दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ । अब दोस्रो लिगमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ४२ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले