एमाले सचिवालय बैठक बस्दै : उपराष्ट्रपति उम्मेदवार तय गर्ने « Khabarhub

एमाले सचिवालय बैठक बस्दै : उपराष्ट्रपति उम्मेदवार तय गर्ने


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)ले उपपराष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार सचिवालय बैठक शनिबार बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने छ।

निर्वाचन आयोगका कार्यतालिका अनुसार ९ बजेदेखि सुरु हुने मनोनयन दर्तालाई ध्यानमा राखेर एमालेले उम्मेदवार तय गर्न लागेको हो।

सत्ता गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएपछि एमालेले उम्मेदवार चयनका लागि समेत ढिलाइ गरेको हो। यसअघि राष्ट्रपति उम्मेदवार सुवास नेम्वाङ गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ४२ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु