सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी दर्ता  « Khabarhub

सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा प्रमिला यादवको उम्मेदवारी दर्ता 


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धनको तर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका सांसद प्रमिला यादवले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद् भवन नयाँ बानेश्वर पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवार यादवको प्रस्तावकमा सांसदहरू रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहेका छन्। यस्तै उनको समर्थकमा सांसदहरू अनिता देवकोटा, विमला सुवेदी, सीता गुरुङ, जयन्ती राई र मनिसकुमार सुमन छन् । 

उम्मेदवार यादवले आफ्नो उम्मेदवारी जित्नका लागि भएको बताए । निर्वाचनसम्मका लागि नै उम्मेदवारी दिएको उनले उल्लेख गरे । 

 

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  २ : ३५ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको