१८ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध « Khabarhub

१८ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा १८ क्याम्पसमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीका नेता दिपेश पुनका अनुसार शनिवार साँझसम्म भएको उम्मेदवारी दर्ताको क्रममा १८ वटा क्याम्पसमा सो संगठनका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।

उनले सार्वजनिक गरेको सुची अनुसार उल्लेखित कलेजमा क्रान्तिकारीका उम्मेदवार निर्विरोध विजयी भएका छन्।

जसअनुसार

१. सिन्जा बहुमुखी क्याम्पस सिन्जा, जुम्लामा सन्तोष आचार्य
२. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिममा किरण विश्वकर्मा
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिममा वीरभान भण्डारी
४. सितल क्याम्पस चौरजाहारी, रुकुम पश्चिममा निराजन केसी
५ं चतुर्देव हिसुपु क्याम्पस रातापानी, मुगुमा मनसुर कार्की
६ं बन्गाड क्याम्पस, सल्यानमा अजय बिष्ट
७ं फारुलला बहुमुखी क्याम्पस दार्मा, सल्यानमा वरुण न्यौपाने
८ं लिकु संयुक्त क्याम्पस, डोल्पामा रनचन्द्र शाही
९. जाजरकोट छेडागाड जनज्ञानकुञ्ज क्याम्पसमा जागेश्वर थापा
१०. गुराँस बहुमुखी क्याम्पस, बर्दियामा सन्जोग श्रेष्ठ
११. चन्द्रकोट बहुमुखी क्याम्पस चन्द्रकोट, गुल्मीमा प्रभा पौडेल
१२. मरिण बहुमुखी क्याम्पस, सिन्धुलीमा विज्ञान दोर्जे बल
१३. सुनकोसी क्याम्पस, सिन्धुलीमा विनिता न्यौपाने
१४. शिद्धज्योति शिक्षा क्याम्पस, सिन्धुलीमा गोविन्द पहाडी
१५. गोरखा क्याम्पस, गोरखामा विष्णु पाण्डे
१६. कंकलिङ क्याम्पस, सिन्धुपाल्चोकमा लक्ष्मण घिसिङ
१७. चौतारा बहुमुखी क्याम्पस, सिन्धुपाल्चोकमा अमृत श्रेष्ठ
१८. नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, धादिङमा सीता तिमल्सिना

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ८ : ०० बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको