एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियो : महासचिव गुरुङ | Khabarhub Khabarhub

एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकियो : महासचिव गुरुङ


२८ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेले गर्दा द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।

आइतबार माओवादी दलहरुको संयुक्त पत्रकार सम्मेलनका क्रममा महासचिव गुरुङले एमालेको सहयोगका कारण द्वन्द्वकालीन न्याय प्रक्रिया रोकिएको आरोप लगाएका हुन् ।

उनले अघिल्लो प्रतिनिधिसभा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक दर्ता भएपनि एमालेले असहयोग गर्दा उक्त विधेयक रोकिएको बताए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  २ : ५२ बजे

निजामती सेवा दिवस : काठमाडौंमा प्रभात र्‍याली (तस्बिरहरू)

काठमाडौं– आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ

चेपाङ समुदायले आज न्वांगी पर्व मनाउँदै

चितवन– चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदै छन् ।

जलवायु परिवर्तनमा गम्भीर छैन सरकार

नेपाल भौगोलिक र जलवायु परिवर्तनका कारण विश्वकै उच्च प्रकोप जोखिमयुक्त

यूएई सिरिजको फाइनलमा पाकिस्तान र अफगानिस्तान भिड्दै

काठमाडौं – एशिया कप अगाडि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको फाइनलमा

काठमाडौंको चन्द्रागिरिस्थित इन्द्रदहमा मेला

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आज (आइतबार) बिहानैदेखि काठमाडौंको पश्चिमोत्तर