धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ « Khabarhub

धनगढीबाट एक लाख बढी रकमसहित चार जुवाडे पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीबाट नगदसहित चार जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ बोराडाडीमा विरेन्द्र चन्दले सञ्चालन गरेको चन्द फास्टफुड होटलबाट उनीहरू समातिएका हुन् ।

जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र ताससहित चारै जनालाई प्रहरीले आइतबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालिका अनुसार पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका–११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी–१ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका–५ का ९होटल संचालक० ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : ४१ बजे

झापाका पाँचवटै क्षेत्रमा रास्वपा अगाडि, अन्तिम नतिजा आउन लाग्दा सुरक्षा व्यवस्था कडा

काठमाडौं– झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

आत्मसमर्पण नगर्ने इरानको अडान

तेहरान- मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले

मनिष खनाल : नवलपरासी-२ का २६ वर्षीय जेन-जी युवा अब ‘माननीय’

काठमाडौं- मनिष खनाल, २६ वर्षीय जेन-जी युवा । अब माननीय

सर्लाही-२ मा रास्वपाका महतो विजयी

बरहथवा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय

पर्सा-३ मा रास्वपाका चौरसियाको फराकिलो अग्रता

वीरगञ्ज– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा राष्ट्रिय