तरुण दललाई पूर्णता दिन छलफल | Khabarhub Khabarhub

तरुण दललाई पूर्णता दिन छलफल


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो ।

धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय समिति विस्तार गर्ने विषयमा कुराकानी भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : ०९ बजे

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

चितवन– चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन्

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

बागलुङ– बागलुङका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन

शिक्षासहित चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा संसदीय समितिका बैठक

यी भूभागमा हल्कादेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

काठमाडौं – सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार