बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


३० फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक लिसंखु गाउँपालिका ४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका ६ बस्ने ३२ वर्षीय बिनोद लामा रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेस गरिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ५ : २५ बजे

सुप्रिम सहकारी ठगी- रविका साझेदार छविलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

रुपन्देही– सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा रुपन्देही जिल्ला

अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला

भक्तपुर – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश

आहा रारा गोल्डकप : डिफेन्डिङ च्याम्पियन आर्मी बाहिरियो

पोखरा – २४औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट डिफेन्डिङ च्याम्पियन

गृहमन्त्री र ‘नो केबलकार’ समूहबीच भेट

काठमाडौं – गृहमन्त्री रमेश लेखक र नो केवलकार समूह बीचको

जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने

काठमाडौं – जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको