संयुक्त परमाणु पनडुब्बी बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना « Khabarhub

संयुक्त परमाणु पनडुब्बी बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पनडुब्बी बनाउने योजना अघि सारेका छन् । यो योजना सार्वजनिक भएलगत्तै चीनले यसलाई गलत बाटो भनेको छ ।

एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सीमित गर्नको लागि तीन देशले यो योजना ल्याएको बीबीसीको खबरमा उल्लेख छ ।

तीन देशको सहमति अनुसार अष्ट्रेलियालाई कम्तिमा पनि तीन वटा परमाणु संचालित पनडुब्बी अमेरिकाले दिनेछ । यो अष्ट्रेलियाको पहिलो परमाणु पनडुब्बी हुनेछ ।

चीनले भने यो सम्झौताको कडा विरोध गरेको छ । तीन देश बीचको सहमति गलत बाटोमा जाने तयारी भएको चीनको टिप्पणी छ । चीनले तीन देश खतरनाक बाटोमा गएको आरोपसमेत लगाएको समाचारमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ६ : ३५ बजे

सुनसरीमा झडप: सुरक्षाकर्मीले ‘ताकी-ताकी’ गोली हानेको रास्वपा सांसदको आरोप

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज नयाँ हटिया क्षेत्रमा

शिक्षासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

विश्वकप लिग-२ : आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

झडप र तनावपछि सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी – दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु

अमेरिकी डलर १५४ रुपैयाँ नाघ्यो, युरो र पाउन्डको विनिमय दर पनि घटबढ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय