फिफा वरियता– नेपाली महिला टोलीको अवस्थामा सुधार « Khabarhub

फिफा वरियता– नेपाली महिला टोलीको अवस्थामा सुधार


२७ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरियतामा २ स्थान सुधार भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्बजनिक गरेको पछिल्लो बरियतामा नेपाल २ स्थान सुधार गर्दै १ सय १ स्थानमा उक्लिएको हो । अघिल्लो बरियतामा नेपाल १ सय ३ औ स्थानमा थियो ।

दक्षिण एसियामा पहिलो रहेको भारत ५७ औं स्थानमा रहँदा दोस्रो स्थानको नेपालपछि बंगलादेश १ सय ३० औं, श्रीलंका १ सय ३६ औं, माल्दिभ्स १ सय ३९ औं र भुटान १ सय ५४ औं स्थानमा छन् ।

विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावतै छ भने जर्मनी दोस्रो र नेदरल्याण्ड तेस्रो स्थानमा छ । नेपाली महिला टोलीले पछिल्लो प्रतियोगिता म्यानमारमा भएको ओलम्पिक छनोट खेलेको थियो । जसमा नेपाली टोलीले २ खेलमा हार र एक खेलमा जीतसहित स्वदेश फर्किएको थियो ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ६ : १४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा