सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंकमाथि ६ करोड रुपैयाँ जरिवाना | Khabarhub Khabarhub

सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंकमाथि ६ करोड रुपैयाँ जरिवाना


६ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्जा–निक्षेप अनुपात अर्थात् सीडी रेसियो उल्लङ्घन गरेपछि नबिल बैंक कारवाहीमा परेको छ ।

नियामक नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई ६ करोड रुपैयाँ जरिवाना गरेको हो ।

राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत तोकेको छ । त्योभन्दा बढी भए बैंकहरुलाई राष्ट्र बैंकले कारवाही गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ७ : ११ बजे

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार

पोखरीमा डुबेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-३ सुनौल बस्ने ७५ वर्षीय राम गुलाम मण्डलको सोही ठाउँस्थित

नेपालबाट बढेको छैन निर्यात, प्रधानमन्त्री भ्रममा परे की पारिए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कपिलवस्तु– कपिलवस्तु नगरपालिका-८ पश्चिम दोहनीस्थित सडकमा ना.५ त ३१४० नम्बरको ट्याक्टर अनियन्त्रित