प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि | Khabarhub Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा ३.१२ अंकले वृद्धि


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक बुधबार ३.१२ अंकले वृद्धि भएको छ।

नेप्स सूचक ३.१२ अंकले बढेर १९५२.१८ विन्दुमा आएको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.६० अंक बढेको छ ।

१८ कम्पनीको १ हजार ९६१ कित्ता सेयरको किनबेच हुँदा ७ लाख ४६ हजार ८४३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये १२ वटा कम्पनीको मूल्य बढेको छ भने चारवटा स्टकको मूल्य घटेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ११ : ३८ बजे

टीआईए बास्केटबल भोलिदेखि

एजेन्सी – ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १७ औं

रास्वपा विस्तारित बैठक : चार प्रतिवेदन पेश हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको विस्तारित बैठक भोलिबाट सुरु हुने

प्रधानमन्त्री कार्कीको औकातमा प्रश्न उठाएपछि सामाजिक सञ्जालमा रामकुमारी झाँक्रीको उछितो

काठमाडौं– पत्रकार टीकाराम यात्रीसँगको अन्तर्वार्तामा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री सुशीला

पुष्पसदन कप बास्केटबल शनिबारदेखि

काठमाडौं– पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा चौथो पुष्पसदन कप उपत्यकाव्यापी

लिङ्देनलाई राणाको पत्र : १२ बुँदेको औचित्य सकियो, अब हिन्दु अधिराज्य र राजा फर्काउन लागौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले पार्टी सुधारका