देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरी संसदलाई जानकारी गराउन माग « Khabarhub

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरी संसदलाई जानकारी गराउन माग


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र खराब अवस्था नरहेको र निवर्तमान अर्थमन्त्रीले आर्थिक अवस्था खराब रहेको बताएकाले श्वेतपत्र नै जारी गरेर देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ०५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले