पूर्वप्रधानमन्त्री माधव नेपालको घर डुबानमा | Khabarhub Khabarhub

पूर्वप्रधानमन्त्री माधव नेपालको घर डुबानमा


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- तराईका अधिकांश भाग डुवान हुने गरी आएको अविरल वर्षाका कारण पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको घर पनि डुबानमा परेको छ । गौरमा रहेको नेता नेपालको घर शुक्रबारबाटै डुबानमा परेको हो ।

वर्षाका बागमती र लालबकैया नदीमा पानीको बहाब बढेसँगै खोलाको पानी गाउँ पसेको छ । जसका कारण रौतहटको सदरमुकाम गौरसहितका सबै गाउँ जलमग्न भएका छन् । सदरमुकाम गौर सहित १८ वटै स्थानीय तह जलमग्न भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : ४६ बजे

तीन महानगरले ल्याए बजेट, दुईको आज आउँदै, काठमाडौँको अनिश्चित

काठमाडौँ – संवैधानिक व्यवस्थाअनुसार आज (असार १०) सम्म सबै स्थानीय

गृहमन्त्रीलाई अमनलाल मोदीको प्रश्न- समिति बनिसकेपछि राजीनामा किन दिनुभएन ? 

काठमाडौं– प्रमुख प्रतिपक्षी अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकलाई भिजिट भिसा

टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारी सम्मको यात्रा सम्पन्न

काठमाडौं– सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटूके ड्राइभ सम्पन्न गरेका

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल