पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताको भेट « Khabarhub

पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताको भेट


८ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुले झापाको दमक पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

पूर्वराजा शाहलाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक सञ्जालमा तस्वीर भेटवार्ताको तस्वीर सार्वजनिक गरेका छन् ।

पूर्वराजासँगको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ६ : ०९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा