पशुपतिनाथ मन्दिर भित्र पनि सिरिञ्ज आक्रमण ! « Khabarhub

पशुपतिनाथ मन्दिर भित्र पनि सिरिञ्ज आक्रमण !


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पशुपतिनाथ मन्दिर भित्र सिरिञ्ज आक्रमण भएको छ । एक महिलाले आफूमाथि सिरिञ्ज आक्रमण भएको गुनासो गरेपछि परीक्षणका लागि प्रहरीले अस्पताल पठाएको छ ।

अहिले प्रहरीले पशुपतिका चारै ढोका बन्द गरेर शंकास्पद व्यक्तिको खोजी जारी राखेको छ । घटनाका बारेमा जानकारी दिँदै प्रहरी निरिक्षक कपुर गुरुङले ५२ वर्षकी एक महिलाले सिरिञ्ज आक्रमण भएको गुनासो गरेको बताए । उनले भने,’अन्दाजि ५२ बर्षिय महिलाबाट हुनासो आएपछी हामीले उहाँलाइ अस्पताल पठाएका छौ। शंकास्पद व्यक्तिको खोजी जारी छ।’

गुनासो गर्ने महिलालाई सुक्रराज ट्रपिकल अस्पताल टेकु पठाइयो । काठमाडौ प्रहरीले भने यो हल्ला मात्रै पनि हुन सक्ने दाबी गरेको छ । यसअघि बनेपामा पनि सिरिञ्ज आक्रमणको हल्ला चलाइएको थियो ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १० : ३५ बजे

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार