मेरो राजनीतिको लक्ष्य राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु हो : नेता कोइराला « Khabarhub

मेरो राजनीतिको लक्ष्य राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु हो : नेता कोइराला


१० चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो राजनीतिको लक्ष्य नै राज्यका हरेक निकायमा युवा प्रतिनिधित्व गराउनु रहेको बताएका छन् ।

‘अहिलेको मेरो राजनीतिक लडाइँ नै युवाहरुको भविष्यको लागि हो । अरु मेरो कुनै स्वार्थ छैन’ कोइरालाले भने।

नेपाल जेसिसले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थीरता र अवसरको अभावले युवा शक्ति विदेस पलायन भइरहेको समेत बताए ।

कोइरालाले युवा शक्ति पलायन हुँदा देश बिकासमा कठिनाइ भएको दुखेसो समेत पोखे ।

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ६ : २९ बजे

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण