संसदमा एमालेका सचेतकले नियमापत्ति जनाएपछि कांग्रेसका उपसभापतिले मागे माफी « Khabarhub

संसदमा एमालेका सचेतकले नियमापत्ति जनाएपछि कांग्रेसका उपसभापतिले मागे माफी


१२ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आइतबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन् । सांसदले सम्बोधन गरिरहेका बेला हिँडेपछि उपसभापति खड्काले माफी मागेका हुन् ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले नियमापत्ति जनाएपछि खड्काले माफी मागेका हुन् ।

प्रतिनिधिसभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न अनुमति नहुने भन्दै बर्तौलाले नियमापत्ति जनाउँदै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए ।

त्यसपछि अनदेखाका कारणले नियमावलीको उक्त दफालाई आफूले उल्लङ्घन गरेको स्वीकार गर्दै उपसभापति खड्काले माफी मागेका हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  ४ : २१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल