मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने « Khabarhub

मन्त्रालय टुंगाउन गठबन्धनको बैठक आज पनि बस्ने


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। ​

मन्त्रालयको भागबन्डा मिलाउन मंगलबार साँझ साढे २ घण्टा बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

यसअघिका बैठकमा कांग्रेसले ९, जसपा र एकीकृत समाजवादीले तीन-तीन र लोसपाले २ मन्त्रालय मागेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी लगायतले पनि आफ्नो पुरानै अडानमा छाडेका छैनन्। राष्ट्रिय जनमोर्चा भने तत्काल सरकारमा सहभागी नहुने बताएको छ।

मन्त्रालय टुंगिन नसकेपछि मंगलबारको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा छलफलका अघि सारिएको थियो।

 

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ७ : ०० बजे

रास्वपाले तोक्यो सांसदको उपस्थिति तालिका

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको

पूर्व-पश्चिम राजमार्गको सुनसरी खण्डमा माइक्रोबस दुर्घटना, १२ जना घाइते

सुनसरी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ मा बिहीबार बिहान

अकबरे खुर्सानीमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा

भोजपुर– भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको

आज ६० बढी जिल्लामा फ्ल्यास फ्लडको जोखिम : कहाँ कति खतरा ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबार देशका ६०

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका