युरो छनोट : स्कटल्याण्डले स्पेनलाई हरायो « Khabarhub

युरो छनोट : स्कटल्याण्डले स्पेनलाई हरायो


१५ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरो छनोटमा स्कटल्यान्डले स्पेनलाई २-० गोलले पराजित गरेको छ।

गएराति घरेलु मैदान हाम्पडेन पार्कमा स्कटल्यान्डले युरो छनोटमा लगातार दुई जित निकालेको हो। खेलको सातौँ मिनेटमा पहिलो गोल गरेका म्याक्टोमिनेले ५१ मिनेटमा दोस्रो गोल गरेका थिए। स्कटल्यान्डले पहिलो खेलमा साइप्रसलाई ३–० ले हराउँदा म्याक्टोमिने बेन्चमा थिए।

यससँगै सन् १९८४ यता स्कटल्याडले स्पेनलाई कुनै आधिकारिक प्रतियोगितामा हराउन सकेको थिएन। यो नै स्पेनमाथि ३९ वर्षपछिको पहिलो जित हो।

यो जितसँगै स्कटल्यान्डको युरो कपमा स्थान बनाउने सम्भावनामा बलियो भएको छ। समूह ए मा रहेको स्कटल्यान्ड ६ अंकसहितशीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ०१ बजे

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित