मलेसियामा भएको मोटरसाइकल दुर्घटनामा २ नेपालीको मृत्यु « Khabarhub

मलेसियामा भएको मोटरसाइकल दुर्घटनामा २ नेपालीको मृत्यु


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर-वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका २ नेपाली युवाको दुर्घटनामा परी ज्यान गएको छ । काम गर्न कम्पनीको कार्यालय जाँदै गरेका कञ्चनपुर र नुवाकोटका २ युवाको ज्यान गएको हो।

दुर्घटनामा परेर कञ्चनपुर शुक्लाफाटा नगरपालिका २ ढकनियाका ३६ वर्षका सुरेन्द्रप्रसाद भट्ट र नुवाकोट शिव दाहालको ज्यान गएको हो । मृतक दुवैजना मलेसियाको आरएल कावालन प्रोमा सेक्युरिटी गार्ड गर्दथे ।

दुर्घटनामा परेका उनीहरुको घटनास्थलमै मृत्यु भएको बताईएको छ । उनीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ८ : १७ बजे

कलाकार नारद खतिवडा गठी अरोपमा पक्राउ, ७२ लाखको डिल

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम

प्रहरी महानिरीक्षक कार्की स्वदेश फर्किए

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्की संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा