स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग « Khabarhub

स्वर्णिम वाग्लेद्वारा कांग्रेस परित्याग


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

पार्टीका चार नेतालाई सन्देश पठाउँदै अर्थशास्त्री वाग्लेले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

सन्देशमा उनले पार्टीमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानका कारण आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ४ : २१ बजे

विद्यार्थीसँग एमाले अध्यक्ष ओली

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा

जनकपुरधाम महोत्सव : मैथिली सांस्कृतिक पुनर्जागरणको उत्सव

काठमाडौं–  ‘जनकपुरधाम केवल एउटा सहर होइन, यो आफैँमा जीवित सङ्ग्रहालय

पुराना प्रतिबद्धताको हिसाब माग्दै सिरहाका मतदाता

सिरहा– आगामी प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा सिरहाका गाउँबस्तीमा चुनावी रौनक

जाडो छल्न आएका चरा फर्किन थाले

चितवन– जाडो छल्न हिमालपारिबाट आएका चरा फर्किन थालेका छन् ।

युद्धमा होमिए पाकिस्तान-अफगानिस्तान : १२७ जना मारिए 

इस्लामाबाद– दुई छिमेकी पाकिस्तान र अफगानिस्तान युद्धतिर होमिएका छन् । बिहीबार