‘भुलभुलैया २’ मा काम गर्दैछन् अक्षय कुमार ? « Khabarhub

‘भुलभुलैया २’ मा काम गर्दैछन् अक्षय कुमार ?


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक अनीस बज्मीको सुपरहिट फिल्म ‘भुलभुलैया’ को सिक्वेल निर्माणको तयारी भइरहेको छ । सन् २००७ मा प्रदर्शनमा आएको फिल्म ‘भुल भुलैया’ मा अक्षय कुमार र विद्या बालनले शीर्ष भूमिकामा अभिनय गरेका थिए ।

फिल्मको दोस्रो सिक्वेलमा लिड रोलमा कार्तिक आर्यनले अभिनय गर्ने भनिएको छ । एक रिपोर्टका अनुसार फिल्ममा अक्षय कुमारको पनि अभिनय रहने सम्भावना छ ।

अक्षय कुमारलाई फिल्ममा स्पेशल भूमिकामा देख्न सकिनेछ । तर यो बारेमा फिल्म निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

यता निर्देशक अनीलस बज्मीले हालै जोन अब्राहम, अनिल कपूर र इलायाना डिक्रुजलाई लिएर फिल्म ‘पागलपन्ती’ बनाइरहेका छन् । यो फिल्म सकिएसँगै अर्को फिल्ममा ‘भुल भुलैया २’ को काम थालिने बताइएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ११ : ३९ बजे

एमाले महाधिवेशन: बिहान ८ बजेदेखि मतगणना

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं