मानवताविरुद्धको अपराधमा संलग्न दुई सिरियाली पक्राउ « Khabarhub

मानवताविरुद्धको अपराधमा संलग्न दुई सिरियाली पक्राउ


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा मानवताविरुद्धको अपराधमा संलग्न रहेको अभियोगमा जर्मनीमा २ सिरियाली पक्राउ परेका छन् । सिरिली जासुसी निकायमा काम गर्ने दुई पूर्व सिरियाली जासुसलाई जर्मनीको संघीय प्रहरीले पक्राउ गरेका हु्न् ।

उनीहरुलाई राजधानी बर्लिन र राइन–प्यालाटाइन राज्यबाट गिरफ्तार गरिएको संघीय जर्मन प्रहरीले जनाएको छ । पक्राउ पर्ने दुईमध्ये दुबैजना सिरियामा यातनामा संलग्न रहेको र अर्का एकजना हत्यामा संलग्न रहेको बताइएको छ ।

दुबैजना सन् २०१२ मा सिरियाबाट जर्मनी प्रवेश गरेको अधिकारीले जनाएका छन् ।

दुबैजना सन् २०११ र २०१२ मा राजधानी दमास्कसमा रहेको बन्दीगृहमा सरकारविरोधी नेता कार्यकर्ताविरुद्ध संस्थागत यातना तथा मानवताविरुद्धको अपराधमा संलग्न रहेको जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ४४ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र