प्रचण्डले क्यान्टोन्मेन्टको अरबौँ रुपैयाँ लडाकुलाई दिने भनेर कुम्ल्याउनुभयो : अध्यक्ष ओली « Khabarhub

प्रचण्डले क्यान्टोन्मेन्टको अरबौँ रुपैयाँ लडाकुलाई दिने भनेर कुम्ल्याउनुभयो : अध्यक्ष ओली


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकर्ताका नाममा पैसा बाँड्न खोजेको आरोप लगाएका छन् ।

बुधबार बाराको गढीमाईमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डमाथि कार्यकर्तालाई पैसा बाँड्ने नाममा देशको ढुकुटी रित्याउने काम गरेको आरोप लगाए । प्रचण्डले क्यान्टोन्मेन्टको अरबौं रुपैयाँ कुम्ल्याएको ओलीको आरोप छ ।

अध्यक्ष ओलीले सरकारले आफूलाई सुरक्षित बनाउनका लागि संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकबाट टुंग्याउन खोजेको बताए ।

उनले १८ वर्षसम्म टुंगो नलागेको विषय १८ दिनमा टुंगो लगाएर आफूलाई सुरक्षित गर्दै पीडितलाई पीडा दिने अभियानमा सरकार लागेको टिप्पणी गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : १४ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको