महिला फुटबलमा नेपाल भियतनामसँग ५-१ ले पराजित | Khabarhub Khabarhub

महिला फुटबलमा नेपाल भियतनामसँग ५-१ ले पराजित


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिस ओलम्पिक महिला फुटबलको एसिया छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ गोलअन्तरले पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलको पहिलो हाफमा नै नेपाल ३ गोलले पछि परेको थियो । दोस्रो हाफमा नेपालले थप २ गोल खायो । नेपालका लागि सावित्रा भण्डारीले खेलको ८० औँ मिनेटमा सान्त्वना गोल गरिन् ।

ओलम्पिक छनोटको समूह ‘सी’ मा रहेका नेपाल र भियतनामबीचको अर्को खेल आगामी शनिबार हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ४९ बजे

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख

आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख

रुकुम पश्चिमको सोती घटनाः जन्मकैदको फैसला सदर, जातीय विभेद बदर

सुर्खेत – रुकुम पश्चिमको कुख्यात सोती घटनामा उच्च अदालत सुर्खेतले

ट्रम्पको कर योजनाले अमेरिकी उपभोक्ताको हालत जर्जर

एजेन्सी – कोभिड–१९ महामारी सुरु भएयता अमेरिकी उपभोक्ताको विश्वास सबैभन्दा

मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी दोस्रो अन्तरराष्ट्रिय सम्मेलन हुने भएको