मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुदैँ « Khabarhub

मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच एकता हुदैँ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुईवटा साना कम्युनिष्ट पार्टीबीच आज एकता हुँदैछ ।  

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो । नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए । 

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुँदैछ । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : १५ बजे

नारायणीमा बढ्यो पानीको सतह, किनारमा प्रहरीको माइकिङ (तस्बिरहरू)

चितवन– मुहान क्षेत्रमा भइरहेको अत्यधिक वर्षाका कारण नारायणी नदीको जल सतहले

निर्मला पन्त प्रकरणमा झर्किएका गृहमन्त्रीले राष्ट्रिय सभामा तत्कालै मागे माफी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा सांसदहरूसँग भएको आफ्नो

१३ अंकले घट्यो नेप्से, व्यापार बाहेक सबै समूह राताम्य

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८२ अंकले घटेको छ

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री