एक लाख २५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया « Khabarhub

एक लाख २५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीनसय ७९जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ।

अस्पताल स्थापनाको स्वर्णमहोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९जनालाईसेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९जनाको आँखाको शल्यक्रिया गरिएको जनाालबे हाालब१ ४ जना नेत्र विशेषज्ञ लगाएत १२९ जना कर्मचारीबाट आँखासेवाको विशिष्टकृतसेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष डा गोपालपे खरेलले जानकारी दिए।

चालू आर्थिक बर्षको ८ महिनामा ९४ हजार ३ सय ४६ जनालाईसेवा प्रदान गरिएको र ५ हजार १ ३ जनाको शल्यक्रिया भइसकेको उनले बताए । उनले अस्पतालको चारवटा शाखाबाट पनिसेवा प्रवाह भइरहेको जानकारी दिए । स्पतालबाट दैनिक चारसय देखिसातसय बिरामीले बहिरङ्गसेवा लिने गरेको उनले बताए ।

डाक्टर पोखरेलले देशमा आँखाको उपचारसेवा व्यापक गर्न, दुर्गम र सुविधाविहीन क्षेत्रमा आँखा उपचार शिविर सञ्चालनका लागिह स्थानका सहकार्यजरुरी भएको बताउनुभयो। अस्पतालको विसं २०३० चैत २६ मा स्थापना भएको थियो।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : ०५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल