दक्षिण एसियाली शारीरिक सुगठन साउनमा « Khabarhub

दक्षिण एसियाली शारीरिक सुगठन साउनमा


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १२ औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता साउनमा हुने भएको छ ।

दक्षिण एसियाली शारीरिक सुगठन तथा फिटनेस महासंघ र नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको संयुक्त आयोजनामा प्रतियोगिता साउन ३ र ४ गते काठमाडौंमा हुन लागेको हो ।

प्रतियोगिता नेपालले यो सहित तेस्रो पटक आयोजना गर्न लागेको हो । कमलादीस्थित प्रज्ञा भवनमा हुने प्रतियोगितामा दक्षिण एशियाली राष्ट्रहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी १ सय ३० जना सहभागी हुने जनाइएको छ ।

नेपालबाट १८ विधामा २३ खेलाडी र ५ अफिसियल गरी २८ जनाको सहभागी हुने आयोजकले बताएको छ । प्रतियोगिताका लागि १ करोड ३६ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ५ : ५५ बजे

सुशासनको कसीमा बालेन सरकारको अग्निपरीक्षा

नेपालले पछिल्ला केही दशकमा राजनीतिक परिवर्तनका धेरै चरणहरू पार गरेको

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत