चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने « Khabarhub

चीनले ताइवानविरुद्ध आक्रमण गरे अमेरिकाले युद्ध लड्ने


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले ताइवानविरुद्ध आक्रमण गरेमा अमेरिकाको संसद्ले चीनसँग प्रत्यक्ष भिडन्तका लागि सरकारलाई अनुमति दिने सांसद माइकल मककौलले बताएका छन् ।

टेक्सस राज्यबाट रिपब्लिकन पार्टीको प्रतिनिधित्व गर्ने सांसद मककौलले ताइवानको भ्रमणका क्रममा उक्त दाबी गरेका हुन् । अमेरिकी जनताले समर्थन गरेमा सांसदहरूले सेनालाई जमिनमा उतार्ने कुराको पनि अनुमति दिने उनको भनाइ छ । 

चीनलाई ताइवानमाथि आक्रमण गर्नबाट रोक्नका लागि अमेरिकी प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेको पनि उनको भनाइ छ ।

अमेरिकी अधिकारीहरूले ताइवान भ्रमण गर्दा चीनले आपत्ति जनाउने गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ०८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट