सिटीसँग बायर्न पराजित, हालान्डको कीर्तिमान « Khabarhub

सिटीसँग बायर्न पराजित, हालान्डको कीर्तिमान


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युइएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा प्राप्त यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

यो खेलमा तेस्रो गोल गरेका एर्लिङ हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाएका छन् । उनले एकै सिजनमा ४५ गोल गरेर कीर्तिमान बनाएका हुन्। सिटीको जितमा रोड्री र बेर्नार्डो सिल्भाले पनि एक-एक गोल गरे।

अब १८ अप्रिलमा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : २१ बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी