काठमाडौँमा नयाँ वर्षको रौनक (तस्वीरहरू) « Khabarhub

काठमाडौँमा नयाँ वर्षको रौनक (तस्वीरहरू)


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिएको छ ।

२०७९ लाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न काठमाडौँको ठमेललगायत ठूला मलमा भिड लागेको थियो।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षका अवसरमा आज विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् ।

-न्युजकारखानाबाट

 

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ८ : ३३ बजे

यस्तो देखियो बाढीले तहसनहस त्रिशूली बजार (तस्बिरहरू)

नुवाकोट- चीनको तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली

धिरज मगरको उपस्थितिमा निरजरा ब्युटी सलोनको १८ औं वार्षिक उत्सव कार्यक्रम

काठमाडौं – नायक धिरज मगरको विशेष उपस्थितिमा निरजरा ब्युटी सलोन

प्रतिनिधिसभामा रसुवा बाढीको बहस, छिटो नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– भोटेकोशी नदी रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रका सांसदहरुले छिटो

भोटेकोशी बाढी : रसुवाबाट मात्रै २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज आकस्मिकरुपमा आएको बाढीमा परी २६

३९४ जना पर्यटक छैनन् सम्पर्कमा : पर्यटन विभाग

काठमाडौं– मानसरोवर र लाङटाङ क्षेत्रमा गएका ३९४ जना पर्यटक सम्पर्कविहीन