बिस्का जात्रा : भेलुखेलमा योसिं: द्यो ढालियो « Khabarhub

बिस्का जात्रा : भेलुखेलमा योसिं: द्यो ढालियो


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भक्तपुरको प्रसिद्ध बिस्का जात्रा अन्तर्गत नयाँ वर्षको दिन भेलुखेलमा योसिं: द्यो ढालिएको छ । 

बिहीबार ठड्याइएको ५५ हाते योसिं: द्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतीक मानिने लिङ्गो नागनागिनीको प्रतीक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो ।

भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्डयाउने चलन छ । यी दुई वीरध्वजविश्वध्वजलाई भैरवनाथको ध्वजा समेत भन्ने गरिन्छ । 

यी ध्वजाहरु फुकाएपछि एउटा संवत फेरिने हुनाले बीचैमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यतासमेत रहेको पाइन्छ । बिस्केट जात्राको छैटौँ दिन अर्थात वैशाख २ गते मध्यपुर थिमी बालकुमारी स्थित बिहान सिन्दुर जात्रा गरी

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ६ : १६ बजे

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ