सेती खोँचमा खसेकी बालिकाको मृत्यु « Khabarhub

सेती खोँचमा खसेकी बालिकाको मृत्यु


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिका–१५ पर्ने सेती खोँचमा खसेर एक बालिकाको मृत्यु भएको छ । पोखरा–८ नागढुङ्गाकी १२ वर्षीया स्मृति पराजुली शनिबार दिउँसो खोँचमा खसेकी थिइन् ।

खोँचमा खसेको झण्डै साढे २ घण्टापछि उनको उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको थियो । त्यहाँ चिकित्सकले पराजुलीलाई मृत्यु घोषणा गरेका हुन् । उनी साथीहरुसँग घुम्नका लागि गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ८ : २० बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले