भारतको असममा बिहु नाचेर कीर्तिमान | Khabarhub Khabarhub

भारतको असममा बिहु नाचेर कीर्तिमान


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असममा विश्वमै सबैभन्दा वृहद बिहु नृत्य आयोजना गरिएको छ । असमको राजधानी गुवाहाटीस्थित सरुसजाई रंगशालामा आयोजित उक्त समारोहमा ११ हजारभन्दा धेरैले एकसाथ नृत्य प्रस्तुत गरेर कीर्तिमान राखेका छन् ।

असमको पहिचान मानिने बिहु पर्वमा आयोजित नृत्य समारोह गिनिज बुकमा समेत दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

असमका मुख्यमन्त्री हिमन्त विश्वा सरमाले यो राज्यको सबैभन्दा पर्व रहेपनि लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने बताएका छन् ।

यस पर्वलाई संरक्षण गर्नका लागि नृत्य समारोहको आयोजना गरिएको उनले बताए । यस समारोह सफलतापूर्वक सम्पन्न गर्न महिनौँदेखि तयारी गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : १२ बजे

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए

आन्दोलित नर्सहरूको दुखेसो, ‘पन्ध्र हजार तलबमा कुन मनोबलले काम  गर्नु ?’

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र