तनहुँ-१ अपडेट : थप ६९४ मत गन्दा स्वर्णिमलाई ३७२ « Khabarhub

तनहुँ-१ अपडेट : थप ६९४ मत गन्दा स्वर्णिमलाई ३७२


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा थप ६९४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३७२ मत पाएका छन् ।

यसअघि १३ हजार ६५ मत गन्दा ७ हजार २९३ मत पाएका उनले हाल १३ हजार ७५९ मत गनिसक्दा ७ हजार ६२५ मत पाएका छन् ।

पछिल्लो अपडेटअनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४७१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत ल्याएका छन् ।

हालसम्म ९ वटा वडाको मत गनिसकिएको छ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : ५४ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै