तनहुँ-१ अपडेट : स्वर्णिम वाग्लेले कटाए १० हजार मत « Khabarhub

तनहुँ-१ अपडेट : स्वर्णिम वाग्लेले कटाए १० हजार मत


११ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

तनहुँ – उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।

जारी मतगणनामा १३ वडाको १८ हजार ६६१ मत गनिसक्दा वाग्लेले १० हजार २५९ मत पाएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले भने हालसम्म ५ हजार ३ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मतका साथ भट्टराईलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १० : २० बजे

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि

नवलपरासीमा आगलागी : बाह्र घर जले, चार  करोड बढीको क्षति

नवलपरासी– पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन्

म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

बाँके– सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती