काठमाडौं महानगरको शिक्षा विभागमा तालाबन्दी « Khabarhub

काठमाडौं महानगरको शिक्षा विभागमा तालाबन्दी


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा तालाबन्दी गरेको छ। 

बुधबार महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न विभिन्न भ्रातृ संगठनलाई निर्देशन दिएको थियो। त्यसैको विरोधमा विद्यार्थी संगठनले कार्यक्रम गर्न पाउनुपर्ने माग गर्दै विभागको संस्थागत विद्यालय शाखामा तालाबन्दी गरेको हो। 

युनियनका पदाधिकारी आएर तालाबन्दी गरेको काठमाडौँ महानगरका एक अधिकारीले बताएका छन् ।

संस्थागत विद्यालय शाखामा विद्यालयलगायतका शिक्षा क्षेत्रको विभिन्न काम हुने गरेको थियो तर तालाबन्दी हुँदा नियमित हुने कामकारबाही समेत प्रभावित भएको छ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ७ : ४९ बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका