काठमाडौँ– बाराको कलैया उपमहानगरपालिका-२३ मा गए राति ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको छ ।
मृत्यु हुनेमा कलैया-२१ का २५ वर्षीय राजन कुमार राम रहेका छन् । ना५त ८२५० नम्बरको रड लोड गरेको ट्याक्टरमा बा८०प ४० २१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।













प्रतिक्रिया