भारतमा उपचार गराएर कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता « Khabarhub

भारतमा उपचार गराएर कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फिर्ता भएका छन् ।

उनी आइतबार साँझ स्वदेश फर्केका हुन् । गत फागुन ३ गते राति आफ्नै निवासमा भएको आगालागीबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार गरिएको थियो ।

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४३ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका