संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना « Khabarhub

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको छ ।

माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना भोटखोला नजिकै भएको हाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  २ : ०९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई