सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध | Khabarhub Khabarhub

सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडानमा प्रतिबन्ध लगाएको छ ।

गत शुक्रबार संखुवासभामा सिम्रिक एयरको नाइन एन– एजेजेट हेलिकप्टर दुर्घटनामा परेको थियो । चालक सुरेन्द्र पौडेलसहित पाँच जना सवार उक्त हेलिकप्टर दुर्घटनाका तीन जना घाइतेमध्ये एक जनाको मृत्यु भएको छ भने बाँकीको उपचार भइरहेको छ ।

दुर्घटनापछि प्राधिकरणले सिम्रिक एयरका हेलिकप्टरहरूको विस्तृत निरीक्षण, वायु योग्यता र सुरक्षा व्यवस्थापन प्रणालीको लेखा परीक्षणका लागि उडानमा प्रतिबन्ध लगाएको जनाएको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ४ : ०८ बजे

ओलीले भने- संसद् पुनः स्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउँछ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई

साताको पहिलो दिन ५ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सेयर कारोबारको पहिलो दिन ५.१५

आजको कार्टुन : पूर्वप्रम खैँजडी क्लब

काठमाडौं- जेनजी आन्दोलनपछि एकातिर धमाधम नयाँ राजनीतिक दल दर्ता हुने

 निर्वाचन घोषणायता सात वटा नयाँ राजनीतिक दल दर्ता

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन घोषणा भएपछि सात वटा नयाँ राजनीतिक दल

हात्तीको बथान झापा प्रवेश : सुरक्षित रहन आग्रह

झापा– डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको