राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत « Khabarhub

राष्ट्रपति मुर्मुसमक्ष अमेरिका, कतार, मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका लागि अमेरिका, कतार र मोनाकोका राजदूतले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्ना ओहोदाका प्रमाणपत्र पेश गरेका छन् ।

‘भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले आज राष्ट्रपति भवनमा आयोजित एक समारोहमा संयुक्त राज्य अमेरिका, कतार र मोनाकोका राजदूतबाट ओहोदाको प्रमाणपत्र स्वीकार गर्नुभयो’, राष्ट्रपति भवनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेट्टी, कतारका राजदूत मोहम्मद हसन जाबिर अल जाबिर र मोनाकोका राजदूत डिडियर गेमरडिङ्गरले राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

लस एन्जलसका पूर्वमेयर गार्सेट्टीलाई यस वर्षको मार्चमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भारतका लागि नयाँ अमेरिकी राजदूतको रूपमा प्रस्तुत गर्नु भएको थियो । 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ५ : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल