राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा अरु दललाई पनि बोलाइयोस् : रास्वपा सभापति लामिछाने « Khabarhub

राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा अरु दललाई पनि बोलाइयोस् : रास्वपा सभापति लामिछाने


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा संसदका अरु दललाई पनि सहभागी गराउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ताका क्रममा सभापति लामिछानेले राष्ट्रिय सरोकारका मुद्दामा तीन प्रमुख दलका शीर्ष नेताबीच मात्रै छलफल हुँदै आएको भन्दै यस्ता छलफलमा संसदमा सहभागी अन्य दललाई पनि सहभागी गराउन माग गरे ।

सभापति लामिछानेले संसदमा आफ्नो दल चौथो शक्तिको रुपमा रहेको उल्लेख गर्दै राप्रपा पनि नयाँ अभमितका साथ आएकाले यसतर्फ ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ०४ बजे

तेलको मूल्य बढ्दा विश्व शेयर बजारमा गिरावट

एजेन्सी- तेलको मूल्य लगातार बढ्न थालेपछि विश्वभरका शेयर बजारमा शुक्रबार उल्लेख्य

धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु

घोडाघोडी– धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ । सुदूरपश्चिम

विश्वकप क्रिकेट लिग-२ : अमेरिकाले नेपाललाई दियो १९६ रनको लक्ष्य

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा अमेरिकाले नेपालसामू

 चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण

एजेन्सी– चीनले शुक्रबार ‘लिजियान’ वाहक रकेट प्रक्षेपण गर्दै पाँचवटा उपग्रह

मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति

मुस्ताङ– पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा