एमाले स्थायी कमिटी बैठक जारी, यसपछि केन्द्रीय समिति बस्ने « Khabarhub

एमाले स्थायी कमिटी बैठक जारी, यसपछि केन्द्रीय समिति बस्ने


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले जारी छ ।

पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी बैठक बोलाइएको हो ।

बिहीबार सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक चलिरहेका बेला स्थायी कमिटी बैठक बसेर पार्टीको वार्षिक कार्ययोजना बनाउन लागिएको हो ।

प्रचार विभाग उपप्रमुख बिष्णु रिजालका अनुसार स्थायी कमिटीले तयार पार्ने वार्षिक कार्ययोजना केही बेरपछि बस्ने केन्द्रीय समितिमा पेस गरी पारित गरिनेछ ।

केन्द्रीय समिति बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : १३ बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल