आजदेखि मेलम्चीको पानी दुई साता वितरण नहुने « Khabarhub

आजदेखि मेलम्चीको पानी दुई साता वितरण नहुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेलम्चीको खानेपानी आजदेखि काठमाडौँ उपत्यकामा वितरण गर्न बन्द भएको छ।

आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द गरिएको हो। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी उपकरण जडानसहित मर्मतसम्भार गर्न लागिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

उनकाअनुसार हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर- ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गरिनेछ।

मर्मत सकिएपछि पानी वितरण कार्य पुनः नियमित गरिने आयोजनाले जनाएको छ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : २४ बजे

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ